लघु वित्त कर्जा
आर्थिक रुपमा दिगो समुगायहरुको बिकास गर्न र मुलभुत रुपमै जीवनको गुणस्तर सुधार गर्नका लागि लघु वित्तले निर्वाह गर्ने भुमिका लक्ष्मी बैंकले राम्रो सँग बुझेको छ।
बित्तय र बैंकिङ पहुँच देशको सबै भागमा पुऱ्याउने उद्देश्यले नै बैंकको सबै शाखाहरुमा लघु वित्तका सेवा प्रवाह गर्दै आएको छ। ठुला कृषि परियोजनाका लागि चाहिने वित्तिय स्रोत र सेवा भने बैंकको हात्तिसार स्थित मुख्य शाखाबाट प्राप्त गर्न सकिन्छ।
यो सेवा कम आय, समाजबाट बहिष्कृत, विपन्न वर्गको लागि लक्षित भए सँगै र बगलिँदो बजारको माग अनुसार परिस्कृत पनि हुँदै आएको छ। लघू तथा साना उद्दमहरुका साथै कृषि र सम्पुर्ण कृषिमा आधारित व्वसायमा संलग्न सबै व्यक्तिहरुलाई उत्पादनशील र आमदानीमुखि कार्यका लागि सक्षम बनाउन चाहिने वित्तिय स्रोत र अरु सेवाहरु प्रदान गर्ने चाहना बैंकले राखेको छ।
Why choose Laxmi Bank for Microfinancing?

लचिलो कर्जा रकम

समान मासिक किस्ताहरु

अधिकतम १२० महिनासम्म अवधि
कर्जाका शर्तहरु
यो लघुउद्दोग कर्जा व्यक्तिगत वा संस्था (नयाँ वा पुरानो)द्वारा कुनै पनि आमदानी मुलक कार्य गर्नका लागि लिन सकिने कर्जा हो।
प्रकार: यो समान मासिक किस्ता र १ बर्षे नविकरणिय कर्जा (ओभरड्राफ्ट) को रुपमा लिन सकिन्छ।
- अधिकतम कर्जा रकम: नेरु १५ लाख
- अधिकतम कर्जा अवधि: १८० महिना
नियमहरु:
- कृषि योग्य जमिन धितोको रुपमा राख्न सकिने
- आफैंले निर्धारण गरेको आमदानी र प्रक्षेपणमा आधार गर्न सकिने
- धितो राखिने सम्पत्तिको स्वतन्त्र मूल्यांकन गर्न नपर्ने
लक्ष्मी कृषि कर्जा नेपाल राष्ट्र बैंकले निर्धारण गरेको कृषि र कृषि जन्य व्यवसायका लागि प्रवाह गर्ने विभिन्न कर्जा तथा सेवाहरु समावेश गरिेएको एक छत्रिय सेवा हो।
प्रकार:यो समान मासिक किस्ता र १ बर्षे नविकरणिय कर्जा (ओभरड्राफ्ट) को रुपमा लिन सकिन्छ
- अधिकतम कर्जा रकम: नेरु १ करोड
- अधिकतम कर्जा अवधि: १२० महिना

- धितोको मूल्यको ९०% सम्म कर्जा प्रवाह गर्न सकिने

यो सेवा कम मूल्यमा बनाउने घडेरीहरु बनाउन चाहिने कर्जा प्रवाहको सुलभताका लागि लक्षित गरिएको सेवा हो।
प्रकार: यो समान मासिक किस्ताको रुपमा लिन सकिन्छ।
- अधिकतम कर्जा रकम: नेरु ७ लाख
- अधिकतम कर्जा अवधि: ८४ महिना **
**८४ महिना सम्म किस्ता तिर्न नपर्ने अवधि समावेश गरि
नियमहरु:
- शून्य कर्जा प्रशासन शूल्क
- न्युनतम ५ सदस्यको समुहको हकमा सामुहिक जमानतमा कर्जा प्रवाह गर्न सकिने
दुध दिने गाई वा भैंसी खरिदका लागि बैंकले पशुपालन कर्जा प्रवाह गर्दै आएको छ।
प्रकार: यो समान मासिक किस्ताको रुपमा लिन सकिन्छ।
- अधिकतम कर्जा रकम: नेरु ४ लाख**
**प्रति ऋणि (प्रति पशुमा अधिकतम ९०,००० सम्म)
- अधिकतम कर्जा अवधि: ३८ महिना**
**२ महिना सम्म किस्ता तिर्न नपर्ने अवधि समावेश गरि
नियमहरु:
- कर्जा प्रवाह गर्ने मितीमा पशुको उमेर ७ बर्ष भन्दा बढि हुन नहुने
- बैंकको वित्तिय सहयोगमा खरिद गरिएको पशुहरु बैंकको नाम मा हाइपोथिकेटेड हुने
- दुध सहकारी संस्थाद्वारा जारि पुनस्पुष्टि पत्र (लागु हुने प्रकृयामा मात्र)
कृषि प्रयोजनका लागि बैंकले स्विकृत ब्राण्डका ट्र्याकटर खरिदकालागि कर्जा प्रवाह गर्दै आएको छ।

- अधिकतम कर्जा रकम: नेरु १३.५० लाख
- अधिकतम कर्जा अवधि: ६० महिना
नियमहरु:
- प्रति व्याक्ति अधिकतम २ ट्रयाक्टर र समुहमा अधिकतम ४ थान
- कर बिजकको रकमको ८०% सम्म कर्जा प्रवाह गर्न सकिने
- हेड, रोटाभेटर र लेवेलरको मूल्य पनि ट्रयाक्टरकै मुल्यमा समायोजन गर्न सकिने
- साधन बैंकको नाममा हुने र कर्जा को ५०५ सम्म हुने गरि कुनै स्थिर सम्पत्ति धितो राख्ने पर्ने
ब्राण्डहरु:
Escorts including Framtrac & Powertrac, Preet, SAME, Force/Balwan, Mahindra, Sonalika, IndoFarm, Swaraj, Massey-Ferguson, John Deere, CNH Industrial- New Holland& Case, Ace, Eicher, Deutz Fahr

- अधिकतम कर्जा रकम: नेरु ४ लाख

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लक्ष्मी लघु वित्तिय संस्था बाट सिफारिस भएर आएका २०७१ साल बैशाख १२ गतेको भुकम्प पिडितहरुको घडेरी बनाउन वा मर्मत गर्नका लागि बैंकले लघु घडेरी कर्जा ल्याएको छ।
प्रकार: यो समान मासिक किस्ताको रुपमा लिन सकिन्छ।
- अधिकतम कर्जा रकम: नेरु ४ लाख
- अधिकतम कर्जा अवधि: ७२ महिना**
**१२ महिना सम्म किस्ता तिर्न नपर्ने अवधि समावेश गरि
नियमहरु:
- निर्माण लागतको १००% सम्म कर्जा दिन सकिने
- धितो राखिने सम्पत्तिको स्वतन्त्र मूल्यांकन गर्न नपर्ने
- धितोको रुपमा प्रयोग गरिएको जमिन वा भचन र रोक्का पत्रले समर्थन गर्ने तर पंजिकरण नभएको कर्जा
Fफेयर अटो इण्डस्ट्री वा सोका डिलरहरुले सिफारिस गरे बमोजिम टेर्रा ब्राण्डका विद्धुतिय रिक्शाहरु खरिद गर्न बैंकले कर्जा प्रवाह गर्दछ।
प्रकार: यो समान मासिक किस्ताको रुपमा लिन सकिन्छ।
- अधिकतम कर्जा रकम: नेरु ३ लाख
- अधिकतम कर्जा अवधि: २४ महिना
नियमहरु:
- कर बिजक मूल्यको ८०% सम्म
- कर्जा अवधि भरि रिक्शा बैंकको नाममा हुने
- कर्जा अवधि अगावै तिरेमा शून्य शुल्क