एटिएम पे बाट थप सेवा पाउनुहोस आफ्नो बिलको भुक्तानी गर्नुहोस बिना कुनै सेवा शूल्क बिलको भुक्तानी गर्नुहोस अन्य सेवाहरु बिल भुक्तानी र आफुले भुक्तानी गर्न चाहेको सेवा छान्नुहोस एटीएमबाट पैसा पठाउनुहोस् र प्राप्त गर्नुहोस् पैसा पठाउन अब झनै सजिलो पैसा पठाउनुहोस पैसा पाउनेको फोन नं रकम पैसा पाउने मान्छेले माथि उल्लेखित फोन नंमा ६ अंकको कोड (उदाहरण १२३४५६) एसएमएस मार्फत पाउनुहुनेछ र यो अंक राखि लक्ष्मी बैंकको कुनै पनि एटिएमबाट रकम निकाल्न मिल्छ। बिना कार्ड रकम झिक्नुहोस अब पैसा निकाल्न झनै सजिलो कार्डलेश रकम एक्सप्रेस रकमांतर मोबाइल नं रकम ६ अंकको कोड माथी उल्लेखित प्रकृया गरेर जोकोही ले पनि लक्ष्मी बैंकको एटिएमबाट पैसा निकाल्न सक्दछ। खाता रकमांतरण खाता देखि खाता रकमांतरण रकमांतरण पाउनेको खाता नं रकम लक्ष्मी बैंकको कुनै पनि खातामा रकमांतर गर्नुहोस। अधिकतम सीमा : नेरु ५ लाख प्रति दिन अरु सेवाहरु सदस्यता, निर्देशन र अन्य सेवाहरु अरु सेवाहरु सेवाका निवेदन सेवा छनौट गर्नुहोस् निम्न कार्यका लागि निर्देशन दिनुहोस: चेक बुक खाता विवरण iकार्ड रिनिवल निम्न सेवाहरुको सदस्यता लिनुहोस: इमेल सेवा मोबाइल बैंकिङ इन्टरनेट बैंकिङ तपाईंको निर्देशन अनुसार काम भएपछि हामी तपाईँलाई सुचना दिने छौं।