जिम्मेवारी सहितको बैंकिङ

सुलभ बैंकिङ

सन्जाल

शाखाहरु पनि अनलाइन पनि

१२१   शाखाहरु 

विगत १७ वर्षमा, २५०० भन्दा बढी रेमिटेन्स एजेन्टहरु, ६४ ब्रान्चबिहिन बैंकिङ एजेन्टहरुको मद्दतले हामीले हाम्रो वित्तिय पाइलाहरु देशका ४८ जिल्लाहरुमा फैलाइसकेका छौं। जनवरी २०२० सम्ममा, लक्ष्मी बैंकका १२१ शाखाहरु, ४ वौा अस्पताल सेवा काउंटरहरु र ४ वटा एक्सटेन्सन काउंटरहरु छन्। हामी हरेक मुख्य ब्यापारिक नाकाहरु, शहरी क्षेत्र र विकास हुंदै गरेका ग्रामिण बजारहरु गरि देशको हरेको कुना काप्चामा पुगेका छौं।