भाद्र २०७९ को आधार दर: १०.३१%
भाद्र २०७९ को ने.रु. को प्रसार दर: ४.३२%

ब्याजदर

(१७ सेप्टेम्बर, २०२२ देखी लागु हुने गरी)

बचत (नेरु) वार्षिक ब्याज दर
साधारण बचत
बचत खाता ७.१३३%
विशेष बचत
सम्मान बचत ७.१३३%
सुनौलो बचत ७.१३३%
धन लक्ष्मी बचत ७.१३३%
सुपर नारी बचत ७.१३३%
अरेञ्ज बचत ७.१३३%
शुभ लक्ष्मी बचत ७.६३३%
शक्ति बचत ७.६३३%
अरेञ्ज बचत प्लस ८.१३३%
शुभश्री लक्ष्मी बचत ८.१३३%
ग्रीन बचत खाता ९.१३३%
रेमिट्यान्स बचत
श्री लक्ष्मी बचत १०.१३३%
* सम्पूर्ण बचत खाताहरुको ब्याज दैनिक रुपमा हिसाब हुन्छ र त्रैमासिक रुपमा भुक्तानी गरिनेछ ।
कल निक्षेप वार्षिक ब्याज दर
कल निक्षेप खाता ३.५६६% सम्म (अथवा निश्चित अवधिका लागी गरिएको सम्झौता बमोजिम)
मुद्दती खाता संस्थागत व्यक्तिगत
३ महिना - १ वर्ष तल १०.१३३% १२.१३३%
१ वर्ष देखी माथी १०.१३३% १२.१३३%
नवीकरण (बोलकबुल) १०.६३३% -
लक्षित मुद्दती - १२. १३३%
विदेशी मुद्रा बचत मुद्दती
अमेरिकी डलर ६% ६.५%
युरो २.५% ४%
बेलायती पाउण्ड ४.२५% ५.७५%
अष्ट्रेलियन डलर ४.३५% ५.८५%
गैऱ् आवसिय नेपाली बचत वार्षिक ब्याज दर
गैऱ् आवसिय नेपाली आवधिक मुद्दती खाता*
अमेरिकी डलर ७ .५%
एन.आर.एन बचत
एन.आर.एन बचत खाता (अमेरिकी डलर) ५.००%
न्युनतम मौजदात: अमेरिकी डलर ५,००० वा माथी
*अवधी: १ देखी ३ वर्ष

कर्जाहरु

अषाढ २०७९ अनुसारको त्रैमासिक अन्त्यको आधार दर: ९.८५%
ओभरड्राफ्ट र रकम कर्जा वार्षिक ब्याज दर(%)
कर्पोरेट आधार दर + ६ सम्म
साना व्यवसायी तथा अन्य आधार दर + ६ सम्म
कार्यशील पूंजी/
छोटो अवधीका कर्जा
वार्षिक ब्याज दर %
कर्पोरेट आधार दर + ५ सम्म
साना व्यवसायी तथा अन्य आधार दर + ५ सम्म
सप्लाई फाइनान्स आधार दर + ५ सम्म
निर्यात कर्जा आधार दर + ५ सम्म
मुद्दती कर्जा - कर्पोरट आधार दर + ५ सम्म
मुद्दती कर्जा - साना व्यवसायी आधार दर + ५ सम्म
आयातकर्ताहरुका लागि कर्जा वार्षिक ब्याज दर %
ट्रेडिङ आधार दर + ६ सम्म
अन्य आधार दर + ५ सम्म
अरु कर्जाहरु वार्षिक ब्याज दर %
गाडी कर्जा आधार दर + ६ सम्म
शैक्षिक कर्जा आधार दर + ५ सम्म
घर कर्जा आधार दर + ५ सम्म
होम एक्विटी कर्जा आधार दर + ५ सम्म
होम एक्विटी रेभोल्भिङ्ग लाईन अफ क्रेडिट आधार दर + ६ सम्म
व्यक्तिगत कर्जा आधार दर + ६ सम्म
साना व्यवसायी कर्जा आधार दर + ५ सम्म
सुन कर्जा आधार दर + ५ सम्मम
मुद्दती खाताको आधारमा दिने कर्जा मुद्दती खाताको ब्याजदर + १ वा आधार दर + ५ सम्म
“क” बर्गको बैंक ग्यारेण्टीका आधारमा दिने कर्जा आधार दर + ५ सम्म
शेयरहरु तथा सरकारी ॠणपत्रको आधारमा दिने कर्जा आधार दर + ६ सम्म
लघुवित्त कर्जा आधार दर + ५ सम्म

कर्जा - निश्चित दरहरु

अवधि घर कर्जा (% होम एक्विटी /
शैक्षिक कर्जा (%)
गाडी कर्जा (%) लाईफस्टाइल /
व्यक्तिगत कर्जा (%)
आवधिक कर्जा (%)
१५ वर्ष सम्म १३.९९-१५.९९ १३.९९-१५.९९ १३.९९-१५.९९ १३.९९-१५.९९ १३.९९-१५.९९

नोट:


*बचत तथा कल निक्षेप खातामा ब्याजको गणना दैनिक आर्जित गरिन्छ र त्रैमासिक रुपमा भुक्तानी गरिन्छ ।

*कल निक्षेप खाताका दरमा समय समयमा परिवर्तन हुन सक्नेछ । थप जानकारीका लागी हाम्रा शाखाहरुमा सम्पर्क गर्नुहोला ।
*श्री लक्ष्मी बचत खाताबाट खोलिने मुद्दती निक्षेप खातामा थप १% ब्याज प्रदान गरिनेछ ।
*गैरआवसीय मुद्दती निक्षेप खातामा बैंकिङ्ग प्रणालीबाट मात्र रकम जम्मा गर्नु पर्नेछ । उक्त रकम फिर्ता गर्नु परेको खण्डमा समेत बैंकिङ्ग प्रणालीमार्फत नै फिर्ता गर्नुपर्नेछ ।

*अषाढ २०७९ को आधार दर: ९.९९% | अषाढ २०७९ को ने.रु. को प्रसार दर: ३.९४%