ब्याज दर आषाढ २०७७ को बेस दर: ९.२३% आषाढ २०७७ मा नेरुका लागी ब्याज दरको फरक: ४.३४%NRB को निर्देशानुसार आषाढ २०७७ मा नेरुका लागी ब्याज दरको फरक: ४.७७% ब्याजदर (२० जुलाई २०२० देखि लागु हुने गरि) बचत (नेरु) वार्षिक ब्याज दर साधारण बचत बचत खाता ४ % विशेष बचत सम्मान बचत ४.५ % शक्ति बचत ४.५ % सुनौलो बचत ४.५ % धन लक्ष्मी बचत ४.५ % सुपर नारी बचत ४.५ % शुभ लक्ष्मी बचत ४.५ % अरेञ्ज बचत ४.५ % अरेञ्ज बचत प्लस ५ % शुभश्री लक्ष्मी बचत ५ % * सम्पूर्ण बचत खाताहरुको ब्याज दैनिक रुपमा हिसाब हुन्छ र त्रैमासिक रुपमा भुक्तानी गरिनेछ । बचत (अमेरिकी डलर) वार्षिक ब्याज दर अमेरिकी डलर बचत ३.००% आवधिक मुद्दती संस्तागत (%) व्यक्तिगत (%) ३ महिना देखि २ वर्ष ६.५ % ७.२५ % नविकरणका लागि ६.६ % ७.२५ % नियमित बचत(१ देखि ५ वर्ष) ७.२५ % सम्म* * शर्तहरु लागु हुनेछन् सम्पूर्ण मुद्दती निक्षेप खाताको ब्याज त्रैमासिक रुपमा भुक्तानी गर्न सकिनेछ । रु. ४,९९,००० माथिका व्यक्तिगत मुद्दती निक्षेप खातामा ०.५% सम्म थप ब्याज प्रदान गर्न सकिने अख्तियारी शाखा प्रबन्धकमा रहनेछ । यो शर्त लक्षित मुद्दती खातामा लागु हुने छैन । रु. १,००,००० भन्दा कम रकमको मुद्दती निक्षेप खोलिने छैन । (गाँउपालिका शाखाहरुका लागि रु. ५०,०००) २ वर्ष भन्दा माथिका मुद्दती निक्षेपको ब्याज दर कोष विभागद्धारा निर्देशित हुनेछ। गैऱ् आवसिय नेपाली आवधिक मुद्दती खाता वार्षिक ब्याज दर अमेरिकी डलर ४.००% ब्रिटिश पाउण्ड ३.००% युरो १.००% अस्ट्रेलियन डलर ३.००% अवधी: २ देखी ३ वर्ष न्युनतम मौजदात: अमेरिकी डलर १०,००० वा माथी कर्जाहरु २०७७ आषाढ सकिने त्रैमासिकका लागी आधार दर: ९.२३% ओभरड्राफ्ट र रकम कर्जा वार्षिक ब्याज दर(%) कर्पोरेट आधार दर + ५ सम्म साना तथा मझौला उद्योग तथा अरु आधार दर + २ देखी ५ सम्म कार्यशील पूंजी/छोटो अवधीका कर्जा वार्षिक ब्याज दर % कर्पोरेट आधार दर + ५ सम्म साना तथा मझौला उद्योग तथा अरु आधार दर + २ देखी ५ सम्म सप्लाई वित्त आधार दर + २ देखी ५ सम्म निर्यात कर्जा आधार दर + ५ सम्म आवधिक कर्जा - कर्पोरट आधार दर + ५ सम्म आवधिक कर्जा - साना तथा मझौला उद्योग आधार दर + २ देखी ५ सम्म आयातकर्ताहरुका लागि कर्जा वार्षिक ब्याज दर % कर्पोरेट आधार दर + ५ सम्म साना तथा मझौला उद्योग तथा अरु आधार दर + २ देखी ५ सम्म अरु कर्जाहरु वार्षिक ब्याज दर % गाडी कर्जा आधार दर + ५ सम्म शैक्षिक कर्जा आधार दर + ५ सम्म घर कर्जा आधार दर + ५ सम्म घर निक्षेप कर्जा आधार दर + २ देखी ५ सम्म घर निक्षेप सीमासम्म कर्जा आधार दर + २.५ देखी ५ सम्म व्यक्तिगत कर्जा आधार दर + ३ देखी ५ सम्म साना व्यवसायी कर्जा आधार दर + १.५ देखी ५ सम्म सुन कर्जा आधार दर + २ देखी ५ सम्म मुद्दती खाताको आधारमा दिने कर्जा मुद्दती खाताको ब्याजदर + १ वा आधार दर + ५ सम्म “क” बर्गको बैंक ग्यारेण्टीका आधारमा दिने कर्जा आधार दर + १ देखी ५ सम्म शेयरहरुको आधारमा दिने कर्जा आधार दर + १ देखी ५ सम्म लघुवित्त कर्जा आधार दर + ५ सम्म नोट: *बचत खाताहरुमा ब्याजको हिसाब दैनिक रुपमा हुन्छ र भुक्तानी हरेक त्रैमासिक हुन्छ*कल खाताका दरहरु थप घट हुनसक्छन् र समय समयमा परिवर्तन हुन्छन्। थप जानकारीका लागि हाम्रो शाखाहरुमा सम्पर्क राख्नुहोला।