सुन कर्जा

लक्ष्मी बैंकको सुन कर्जा तत्कालको लागि तपाईँको वित्तय सहयोगि हुन सक्दछ। सुन कर्जा बैंकको नयाँ सडक, पुलचोक र बिराटनगर शाखाहरुमा उपलब्ध छन्।

Why should Small Businesses & Startups choose Laxmi Bank?

एकल दिन कर्जा प्रवाह

हामीसँग धितो राखिएको सबै सुन हाम्रो लकरमा सुरक्षित हुन्छन्।

न्युनतम सुरक्षा प्रतिवेदन

कर्जाका शर्तहरु

व्यक्तिगत

  • अधिकतम कर्जा रकम: नेरु ५० लाख
  • अधिकतम कर्जा अवधि: १२ महिना नवीकरणीय
  • कर्जा वितरण सीमा
    • बैंकले तर्जुमा गरेको मूल्यको ७५% सम्म

व्यवसायिक

  • अधिकतम कर्जा रकम: नेरु २० लाख
  • अधिकतम कर्जा अवधि: १२ महिना नवीकरणीय
  • कर्जा वितरण सीमा
    • बैंकले तर्जुमा गरेको मूल्यको ७५% सम्म

कर्जा सक्षमता क्यालकुलेटर

Find out how much can you borrow with your current income.
रु
वर्ष
%
You could borrow up to रु ०
तपाईंको मासिक किस्ता रु ०
These rates may be subjective to change according to NRB policies

कर्जाका लागि आवेदन दिनुुहोस

Please fill up the form below to apply for a loan.