लक्ष्मी बैंकको शैक्षिक कर्जाले कलेज र विश्वविद्यालय र शैक्षिक संस्थाद्वारा निर्धारण गरे अनुसार अध्ययन कोर्ससँग सम्बन्धित सबै खर्चहरू (यात्रा र बस्ने खर्च सहित) बहन गर्न सक्छ।

    विशेषताहरु

    बैंकको सबै शाखाहरुबाट आवेदन दिन सकिन्छ

    आवेदन दिएको ७ दिन भित्र कर्जा स्विकृतिको निर्णय

    कर्जाका शर्तहरु

    नेरु ७० लाख

    अधिकतम कर्जा रकम

    १५ वर्ष

    अधिकतम कर्जा अवधि

    *कर्जा वितरण सीमा

    अध्ययन शुल्क (यात्रा र बस्ने खर्च सहित) को १००% सम्म
    समपत्तिको उचित बजार मूल्यको ७५% सम्म

    मुद्दति खाता वा सरकारी ऋणपत्रको मूल्यको ९५% सम्म

    कर्जा सक्षमता क्यालकुलेटर

    ?
    वर्ष
    %
    तपाईं रु ० सम्मको रकमको कर्जा लिन सक्षम हुनुहुन्छ।
    तपाईंको मासिक किस्ता रु ०

    Apply for a loan