कोभिड-१९ ले संसारलाई नै असर गरे देखी यसले हाम्रो दैनिकी र काम गर्ने शैली पनि परिवर्तन गरिदिएको छ । शैक्षिक संस्था तथा कार्यालयहरु बन्द हुन गएका कारण अब सामजिक दुरी कायम गरी घरै बसी अनलाईन माध्यम बाट काम गर्नु र अध्ययन गर्नु नै नयाँ जीवनशैली भएको छ ।

त्यसैका लागी अब घरमै बसी काम गर्न वा अध्ययन गर्न सहज बनाउन लक्ष्मी बैंकले ल्याएको छ लाईफस्टाइल कर्जा । यस मार्फत तपाईंले विभिन्न ब्रान्डका ल्यापटप, कम्प्युटर र अन्य सम्बन्धित सामग्री हरु खरिद गर्न सरल किस्ता कर्जा पाउन सक्नुहुनेछ ।

यस योजना अन्तर्गत ग्राहकहरुले १००५ सम्मको वित्त सुविधा प्राप्त गर्नुका साथै कुनै शुल्क बिना १२% ब्याज दर* मा कर्जा लिन सक्नुहुनेछ ।

Partner Brands

Authorized Distributor – Mercantile Office Systems Pvt. Ltd.

Authorized Distributor – Mercantile Office Systems Pvt. Ltd.

Authorized Distributor – Neoteric Nepal Pvt. Ltd.

Authorized Distributor – Evolution Trading Pvt. Ltd..

Get your #WorkFromHome gear now

विशेषताहरु

१००% सम्मको वित्त सुविधा।

बैंकको सबै शाखाहरुबाट आवेदन दिन सकिन्छ

Financing Terms and Conditions

१००% सम्म

वित्त सुबिधा

३६ महिना

सम्मको कर्जा अवधि

ब्याज दर १२ %*
०% प्रोसेसिङ्ग शुल्क
ईमेल : lifestyleloans@laxmibank.com


*शर्तहरु लागु हुनेछन् ।

कर्जा सक्षमता क्यालकुलेटर

?
वर्ष
%
तपाईं रु ० सम्मको रकमको कर्जा लिन सक्षम हुनुहुन्छ।
तपाईंको मासिक किस्ता रु ०

कर्जाका लागि आवेदन दिनुुहोस