रकमांतरण (फण्ड ट्रान्सफर) लक्ष्मी बैंकको कुनै पनि खातामा फण्ड ट्रान्स्फर गर्न सकिने नेपालमा भएका कुनै पनि व्यक्ति ९बैंकमा खाता भए पनि नभए पनि० लाई पैसा पठाउन सकिने राष्ट्र बैंकको क्लियरिङ सेवामा आवद्ध कुनै पनि बैंकको खातामा पैसा पठाउन सकिने कुनै पनि देशको कुनै पनि खातामा पैसा पठाउन सकिने। लक्ष्मी बैंकको करेसपोन्डेन्ट बैंक, रेमिटेन्स सञ्जाल र शाखा सञ्जालहरुको मद्दतले तपाईंको पैसा जहाँ पनि पठाउन सकिन्छ।