Save your $ अमेरिकी डलर बचत आवेदन भर्नुहोस लक्ष्मी बैंक नै किन रोज्ने? नि: शुल्क भिसा डेबिट कार्ड मोबाइल बैंकिङ्ग इन्टर्नेट बैंकिङ्ग पाउनुहोस सर्बोत्क्रिष्ट बैंकिङको अनुभव! आवेदन भर्नुहोस दर र विशेष्ताहरु शुन्य न्युनतम ब्याज दर नि:शुल्क अमेरिकी डलर कार्ड आकर्षक ब्याज दर कुनै पनि ब्रान्चबाट खाता चलाउन मिल्ने, चेकबुक निवेदन समेत मोबाइल र इनटरनेट बैंकिङ त्रैमासिक ब्याज भुक्तानी आवेदन कसरी दिने? हाम्रो सेवा दस्तुरहरुको विवरणमा उल्लेख गरिए बमोजिम व्यक्तिगत सेवाको सम्पुर्ण इ-बैंकिङ सेवाहरु मात्र नेरु २५० प्रति वर्षमा आवेदन कसरी दिनेरु? आवश्यक विवरण तथा दस्तावेजहरु नेपालको स्थायी ठेगाना खातावालाको नागरिकता यात्राका दस्तावेज वा विदेशी मुद्रा आर्जनको स्रोत राहदानी साइजको फोटो (२)प्रति वैध राहदानी (विदेशी नागरिकका लागी) अरु दस्तावेज (लागु हुनेलाइ मात्र) एक अतिरिक्त परिचय पत्र जस्तै सवारी चालक अनुमति पत्र, विद्ध्यार्थीको परिचय पत्र वा राहदानी. पानी तथा विजुलीको बिजक. कस्ले आवेदन दिन सक्छ? यदि तपाइँ १८ वर्ष वा बढीको हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नुहुन्छ। यो खातामा कुनै न्युनतम मौजदात हुन जरुरी छैन । थप जानकारी ट्रष्टमा भएको पुंजी व्यवास्थापनका लागि खोलिने खाता अनलाइन आवेदनबाट लिन मिल्दैन। यदी तपाईं यस्तो प्रकारको खाता खोल्न चाहनुहुन्छ भने, आफ्नो नजिकको लक्ष्मी बैंकको शाखामा सम्पर्क राख्नुहोस् प्रश्नहरुरु? यदि तपाईँलाइ थप प्रशनहरु छन् वा तपाईँले अनलाइन आवेदन भर्नसक्नु हुन्न भने हामीलाइ कुनैपनि समय ०१(४४४४६८४) मा फोन गर्नसक्नु हुन्छ। खाता खोल्नुहोस