सुपर नारी बचत आवेदन भर्नुहोस लक्ष्मी बैंक नै किन रोज्ने ? नि: शुल्क भिसा डेबिट कार्ड मोबाइल बैंकिङ्ग इन्टर्नेट बैंकिङ्ग पाउनुहोस सर्बोत्क्रिष्ट बैंकिङ सेवा ! आवेदन भर्नुहोस लक्ष्मी बैंक सुपर नारी बचत खाता ति अद्भुत शक्ती भएका नारीहरु प्रती हाम्रो सम्मान हो जो घर, अफिस र सम्पुर्ण सामाजिक जिम्मेबारी निभाउन कहिले पनि पछि हट्दैनन्। आफ्नो अधिकारको सबै कुरा पाउनुहोस – न्युनतम मौजदातमा लचकता पनि अनि उच्चत्तम ब्याज दर। अनुभव गर्नुहोस हाम्रो विश्वस्तरिय व्याक्तिगत बैंकिङ र हाम्रो विशेष र विविध सेवाको लाभ उठाउनुहोस। दर र विशेष्ताहरु ६.०३% ब्याज दर नारी प्रति समर्पित एक विशेष खाता कुनै पनि ब्रान्चबाट खाता चलाउन मिल्ने, चेकबुक निवेदन समेत नि:शुल्क VISA डेबिट कार्ड मोबाइल र इनटरनेट बैंकिङ त्रैमासिक ब्याज भुक्तानी शुल्कहरु सम्पुर्ण इ-बैंकिङ सेवाहरु मात्र नेरु ५०० मा आवेदन कसरी दिने? आवश्यक विवरण तथा दस्तावेजहरु नेपालको स्थायी ठेगाना खातावालाको नागरिकता फोटो (२ प्रति) वैध राहदानी (विदेशी नागरिकका लागी) भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका लागी) अरु दस्तावेज (लागु हुनेलाइ मात्र) एक अतिरिक्त परिचय पत्र जस्तै सवारी चालक अनुमति पत्र, विद्ध्यार्थीको परिचय पत्र वा राहदानी पानी तथा विजुलीको बिजक कस्ले आवेदन दिन सक्छ ? यदि तपाइँ १८ वर्ष वा बढीको हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नुहुन्छ। यो खातामा कुनै न्युनतम मौजदात जरुरी छैन। थप जानकारी ट्रष्टमा भएको पुंजी व्यवास्थापनका लागि खोलिने खाता अनलाइन आवेदनबाट लिन मिल्दैन। यदी तपाईं यस्तो प्रकारको खाता खोल्न चाहनुहुन्छ भने, आफ्नो नजिकको लक्ष्मी बैंकको शाखामा सम्पर्क राख्नुहोस् | प्रश्नहरु? यदि तपाईँलाइ थप प्रशनहरु छन् वा तपाईँले अनलाइन आवेदन भर्नसक्नु हुन्न भने हामीलाइ कुनैपनि समय ०१(४४४४६८४ मा फोन गर्नसक्नु हुन्छ | खाता खोल्नुहोस