सुनौलो बचत आवेदन भर्नुहोस लक्ष्मी बैंक नै किन रोज्ने ? नि: शुल्क भिसा डेबिट कार्ड मोबाइल बैंकिङ्ग इन्टर्नेट बैंकिङ्ग पाउनुहोस सर्वोत्कृष्ट बैंकिङ सेवा आवेदन भर्नुहोस दर र विशेष्ताहरु ४.५ % ब्याज दर नाबालिगहरुका लागि विशेष खाता उपहारका रुपमा खाता धनीलाइ निस्शुल्क खुत्रुके निस्शुल्क VISA डेबिट कार्ड कुनै पनि शाखा बाट खाता चलाउन मिल्ने, चेकबुक निवेदन समेत मोबाइल र इनटरनेट बैंकिङ त्रैमासिक ब्याज भुक्तानी शुल्कहरु सम्पुर्ण इ-बैंकिङ सेवाहरु मात्र नेरु २५० मा आवेदन कसरी दिने? आवश्यक विवरण तथा दस्तावेजहरु नेपालको स्थायी ठेगाना अभिभावकको नागारिकता खातावालाको नागरिकता फोटो (२ प्रति) विध्यामान राहदानी (विदेशी नागरिकका लागी ) भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका लागी) अरु दस्तावेज (लागु हुनेलाइ मात्र) एक अतिरिक्त परिचय पत्र जस्तै सवारी चालक अनुमति पत्र, विद्ध्यार्थीको परिचय पत्र वा राहदानी पानी तथा विजुलीको बिजक कस्ले आवेदन दिन सक्छ? यदि तपाइँ १८ वर्ष मुनिको हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नुहुन्छ। यो खातामा कुनै न्युनतम मौजदात जरुरी छैन। More information Applications for accounts where funds are held in trust cannot be accepted online. If you wish to open an account, please apply at any branch प्रश्नहरुरु ? यदि तपाईँलाइ थप प्रशनहरु छन् वा तपाईँले अनलाइन आवेदन भर्नसक्नु हुन्न भने हामीलाइ कुनैपनि समय ०१-४४४४६८४ मा फोन गर्नसक्नु हुन्छ खाता खोल्नुहोस