शुभलक्ष्मी बचत आवेदन भर्नुहोस लक्ष्मी बैंक नै किन रोज्ने? नि: शुल्क भिसा डेबिट कार्ड मोबाइल बैंकिङ्ग इन्टर्नेट बैंकिङ्ग पाउनुहोस सर्बोत्क्रिष्ट बैंकिङ सेवा! आवेदन भर्नुहोस शुभलक्ष्मी बचत कुनै पनि कार्यालय वा संस्थाका कर्मचारीहरुलाई ध्यानमा राखी बनाइएको तलबी बचत योजना हो । कुनै पनि संस्था को लागि त्यहाँका कर्मचारी हुन्छन् विशेष, त्यस कारण कार्यालयका कर्मचारीहरुको आवश्यकताहरुलाई मध्यनजर गरेर उनीहरुलाई उत्कृष्ट बैंकिंग सेवा प्रदान गर्नु नै शुभलक्ष्मी खाताको उद्देश्य हो । दर र विशेष्ताहरु शुन्य मौजदात खाता ६.५३% ब्याज दर, त्रैमाशिक भुक्तानी तलबी कर्मचारीहरुका लागी ( एक संस्थाबाट न्युनतम ५ खाता खोल्नु पर्ने)* नि:शुल्क इ-बैंकिङ सेवाहरु – पहिलो वर्षका लागी मात्र** भिसा डेबिट कार्ड भाइबर बैंकिङ सहितको मोबाइल बैंकिङ इन्टरनेट बैंकिङ डेबिट कार्ड ट्रान्स्याक्सन अलर्ट इमेलबाट पनि सेवा खातावालालाई नेरु ५,००,००० सम्मको व्याक्तिगत दुर्घटना विमा*** दुर्घटनाका कारण मृत्यु, पुर्ण वा आंशिक अंगभंग भएको खण्डमा नेपालभरी कुनै पनि एटिएम बाट बिना शुल्क पैसा निकाल्न मिल्ने लक्ष्मी बैंकको एटिएम बाट जति चोटी पनि अन्य बैंकका एटिएम बाट महिनाको ३ चोटी लक्ष्मी क्यापिटलमा नि:शुल्क डिम्याट खाता नि:शुल्क चेकबुक अमेरिकी डलर यात्रा कार्ड लिंदा नेरु २५० सम्मको छुट खातावाला वा खातावालाको परिवारले ड्राफ्ट वा म्यानेजर चेक को प्रयोग गर्दा शुल्क नेरु १०० मात्र कुनै पनि ब्रान्चबाट खाता चलाउन मिल्ने, चेकबुक निवेदन समेत आस्बा सि-आस्बा सेवा स्थायी कर्मचारीहरुका लागी थप सुबिधा ग्रस तलबको १.५ प्रतिशत वा नेरु १,००,००० (जुन थोरै हुन्छ) सम्मको क्रेडिट कार्ड सिमा पहिले नै स्विकृत ग्रस तलबको ६ गुणा वा नेरू १५,००,००० सम्मको व्यक्तिगत कर्जा लिन सकिने**** *संस्थानले सबै प्रकारका तलबी रकम यो खातामा सिधै जम्मा गर्नु पर्नेछ।**दोस्रो वर्षदेखी छुट सहित सम्पुर्ण इनटरनेट सेवा प्याकेजका लागी हरेक वर्ष नेरु ५०० सेवा शुल्क लिईने छ***बिमा कम्पनी को निती अनुसार; थप जानकारीका लागी बिमा पोलिसी हेर्नुहोस् ****बैंकको कर्जा निति र संस्थानको सिफारिसको आधारमा व्यक्तिगत दुर्घटना बिमा साझेदार शिखर इन्स्योरन्स कम्पनी लिमिटेड कार्यालयलाई प्रदान गरिने थप सुविधा: ओभरड्राफ्ट सुविधा – मासिक जम्मा तलब रकम्को १.५ गुणा सम्म वा नेरु १० लाखसम्म (जुन थोरै हुनेछ) – बैंक सँग तलब खाता खुलेको छ महिना पछी देखी मात्र तलब खाता तथा व्यक्तिगत कर्जाको प्रयोग सरल बनाउनलाई समर्पित सम्बन्ध प्रबन्धकको व्यवस्था शुल्कहरु सम्पुर्ण इ-बैंकिङ सेवाहरु मात्र नेरु ५०० प्रति वर्षमा. आवेदन कसरी दिने? आवश्यक विवरण तथा दस्तावेजहरु नेपालको स्थायी ठेगाना खातावालाको नागरिकता फोटो (२ प्रति) वैध राहदानी (विदेशी नागरिकका लागी) भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका लागी) अरु दस्तावेज (लागु हुनेलाइ मात्र) एक अतिरिक्त परिचय पत्र जस्तै सवारी चालक अनुमति पत्र, विद्ध्यार्थीको परिचय पत्र वा राहदानी. पानी तथा विजुलीको बिल. कस्ले आवेदन दिन सक्छ? यदि तपाइँ १८ वर्ष वा बढीको हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नुहुन्छ। यो खातामा कुनै न्युनतम मौजदात हुन जरुरी छैन । थप जानकारी ट्रष्टमा भएको पुंजी व्यवास्थापनका लागि खोलिने खाता अनलाइन आवेदनबाट लिन मिल्दैन। यदी तपाईं यस्तो प्रकारको खाता खोल्न चाहनुहुन्छ भने, आफ्नो नजिकको लक्ष्मी बैंकको शाखामा सम्पर्क राख्नुहोस् प्रश्नहरु? यदि तपाईँलाइ थप प्रशनहरु छन् वा तपाईँले अनलाइन आवेदन भर्नसक्नु हुन्न भने हामीलाइ कुनैपनि समय ०१(४४४४६८४ मा फोन गर्नसक्नु हुन्छ खाता खोल्नुहोस