शक्ति बचत खाता आवेदन भर्नुहोस लक्ष्मी बैंक नै किन रोज्ने? नि: शुल्क भिसा डेबिट कार्ड मोबाइल बैंकिङ्ग इन्टर्नेट बैंकिङ्ग पाउनुहोस सर्बोत्क्रिष्ट बैंकिङ सेवा! आवेदन भर्नुहोस दर र विशेष्ताहरु ६.५३% ब्याज दर सेना, प्रहरी र शसस्त्र प्रहरीका अवकास प्राप्त अधिकारीहरुका लागी एक विशेष खाता सम्पूर्ण इ-बैंकिङ प्याकेजमा भिसा डेबिट कार्ड नि:शुल्क प्रदान कुनै पनि शाखाबाट खाता चलाऊन तथा चेकबुक निवेदन दिन मिल्ने मोबाइल तथा इन्टरनेट बैंकिङ त्रैमासिक ब्याज भुक्तानी शुल्कहरु सम्पुर्ण इ-बैंकिङ सेवाहरु मात्र नेरु २५० प्रति वर्षमा आवेदन कसरी दिने? आवश्यक विवरण तथा दस्तावेजहरु नेपालको स्थायी ठेगाना खातावालाको नागरिकता फोटो (२ प्रति) वैध राहदानी (विदेशी नागरिकका लागी ) भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका लागी) अरु दस्तावेज (लागु हुनेलाइ मात्र) एक अतिरिक्त परिचय पत्र जस्तै सवारी चालक अनुमति पत्र, विद्ध्यार्थीको परिचय पत्र वा राहदानी पानी तथा विजुलीको बिल. कस्ले आवेदन दिन सक्छ? यदि तपाइँ १८ वर्ष वा बढीको हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नुहुन्छ। यो खातामा कुनै न्युनतम मौजदात हुन जरुरी छैन । थप जानकारी ट्रष्टमा भएको पुंजी व्यवास्थापनका लागि खोलिने खाता अनलाइन आवेदनबाट लिन मिल्दैन। यदी तपाईं यस्तो प्रकारको खाता खोल्न चाहनुहुन्छ भने, आफ्नो नजिकको लक्ष्मी बैंकको शाखामा सम्पर्क राख्नुहोस् प्रश्नहरु? यदि तपाईँलाइ थप प्रशनहरु छन् वा तपाईँले अनलाइन आवेदन भर्नसक्नु हुन्न भने हामीलाइ कुनैपनि समय ०१(४४४४६८४ मा फोन गर्नसक्नु हुन्छ. खाता खोल्नुहोस