अरेन्ज बचत आवेदन गर्नुहोस् लक्ष्मी बैंक नै किन रोज्ने ? नि: शुल्क भिसा डेबिट कार्ड मोबाइल बैंकिङ्ग इन्टर्नेट बैंकिङ्ग पाउनुहोस सर्बोत्क्रिष्ट बैंकिङ सेवा ! आवेदन भर्नुहोस तपाईंको अथक प्रयास र कडा मेहनत को साथसाथै उच्च व्यक्तिगत मापदण्ड र अनुशाषणको पालनाले आजको स्थान प्राप्त गर्नु भएको छ । तपाईंको सोही सफलताको उत्सवक रुपमा मनाउने लक्ष्मी बैंकको अरेन्ज बचत खाता हो । तपाईंको मेहेनतको प्रतिफल जसरी यो अरेन्ज बचत खाताले पनि तपाईंको बचतको उच्च प्रतिफल दिने विश्वासका साथ यो बचत खाताको निर्माण भएको छ । यस खाताका विशेषताहरु यस प्रकार छन् : दर र विशेषताहरु ६.०३% ब्याज दर त्रैमासिक रुपमा भुक्तानी निःशुल्क ई बैकिङ्ग प्याकेज – पहिलो वर्षका लागी मात्र* भिजा डेबिड कार्ड मोबाईल बैकिङ्ग ,भाइबर बैकिङ्ग सेवा सहित इनटरनेट बैंकिङ डेबिट कार्ड र ट्रान्स्याक्सन अलर्ट इमेलबाट पनि सेवा खातावालालाई नेरु ५,००,००० सम्मको व्याक्तिगत दुर्घटना विमा** दुर्घटनाका कारण मृत्यु, पुर्ण वा आंशिक अंगभंग भएको खण्डमा कुनै पनि एटिएम बाट बिना शुल्क पैसा निस्किने नेपाल भरिका जुन सुकै एटिएम, महिना को ३ पटक सम्म लकर सुबिधा लकर डिपोजिटमा छुट ५०% सम्म बार्षिक सेवा शुल्कमा छुट*** लक्ष्मी क्यापिटलमा निस्शुल्क डिम्याट खाता निःशुल्क चेकबुक अमेरिकी डलर यात्रा कार्ड लिंदा नेरु २५० सम्मको छुट खातावाला वा खातावालाको परिवारले ड्राफ्ट वा म्यानेजर चेक को प्रयोग गर्दा शुल्क नेरु १०० मात्र *दोस्रो वर्षदेखी छुट सहित सम्पुर्ण इनटरनेट सेवा प्याकेजका लागी हरेक वर्ष नेरु ५०० सेवा शुल्क लिईने छ **बिमा कम्पनी को निती अनुसार; थप जानकारीका लागी बिमा पोलिसी हेर्नुहोस् ***लकर खाली भएको खण्डमा, पहिलो वर्षका लागि मात्र व्यक्तिगत दुर्घटना बिमा साझेदार शिखर इन्स्योरन्स कम्पनी लिमिटेड शुल्क सम्पुर्ण इ-बैंकिङ सेवाहरु मात्र नेरु ५०० प्रति वर्षमा अमेरिकि डलर यात्रा कार्ड लिन लाई मात्र नेरु ५०० आवेदन कसरी दिने ? आवश्यक विवरण तथा दस्तावेजहरु नेपालको स्थायी ठेगाना खातावालाको नागरिकता फोटो (२ प्रति) वैध राहदानी (विदेशी नागरिकका लागी) भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका लागी) अरु दस्तावेज (लागु हुनेलाइ मात्र) एक अतिरिक्त परिचय पत्र जस्तै सवारी चालक अनुमति पत्र, विद्ध्यार्थीको परिचय पत्र वा राहदानी पानी तथा विजुलीको बिजक कस्ले आवेदन दिन सक्छ ? यदि तपाइँ १८ वर्ष वा बढीको हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नुहुन्छ। यो खातामा नेरु ५,००० को न्युनतम मौजदात हुन जरुरी छ। थप जानकारी ट्रष्टमा भएको पुंजी व्यवास्थापनका लागि खोलिने खाता अनलाइन आवेदनबाट लिन मिल्दैन। यदी तपाईं यस्तो प्रकारको खाता खोल्न चाहनुहुन्छ भने, आफ्नो नजिकको लक्ष्मी बैंकको शाखामा सम्पर्क राख्नुहोस् | प्रश्नहरू ? यदि तपाईंसँग प्रश्नहरू छन् वा अनलाइन आवेदन दिन सक्नुहुन्न भने, कुनै पनि समयमा ०१-४४४४६८४ कल गर्नुहोस्। खाता खोल्नुहोस