लक्ष्मी बैंक नै किन रोज्ने ?

नि: शुल्क भिसा डेबिट कार्ड

मोबाइल बैंकिङ्ग

इन्टर्नेट बैंकिङ्ग

पाउनुहोस सर्बोत्क्रिष्ट बैंकिङ सेवा !

तपाईंको अथक प्रयास र कडा मेहनत को साथसाथै उच्च व्यक्तिगत मापदण्ड र अनुशाषणको पालनाले आजको स्थान प्राप्त गर्नु भएको छ । तपाईंको सोही सफलताको उत्सवक रुपमा मनाउने लक्ष्मी बैंकको अरेन्ज बचत खाता हो ।

तपाईंको मेहेनतको प्रतिफल जसरी यो अरेन्ज बचत खाताले पनि तपाईंको बचतको उच्च प्रतिफल दिने विश्वासका साथ यो बचत खाताको निर्माण भएको छ ।

यस खाताका विशेषताहरु यस प्रकार छन् :

दर र विशेषताहरु

  •  ४.५ % ब्याज दर त्रैमासिक रुपमा भुक्तानी
  • निःशुल्क सम्पुर्ण ई बैकिङ्ग प्याकेज सहित
    • भिजा डेबिड कार्ड
    • मोबाईल बैकिङ्ग ,भाइबर बैकिङ्ग सेवा सहित
    • इनटरनेट बैंकिङ
    • डेबिट कार्ड र ट्रान्स्याक्सन अलर्ट
    • इमेलबाट पनि सेवा
  • कुनै पनि एटिएम बाट बिना शुल्क पैसा निस्किने
    • नेपाल भरिका जुन सुकै एटिएम, महिना को ३ पटक सम्म
  •  लकर सुबिधा
    • लकर डिपोजिटमा छुट
    • ५०% सम्म बार्षिक सेवा शुल्कमा छुट
  • लक्ष्मी क्यापिटलमा निस्शुल्क डिम्याट खाता
  • निःशुल्क चेकबुक 
  • अमेरिकी डलर यात्रा कार्ड लिंदा नेरु २५० सम्मको छुट
  • खातावाला वा खातावालाको परिवारले ड्राफ्ट वा म्यानेजर चेक को प्रयोग गर्दा शुल्क नेरु १०० मात्र

*नयाँ योजना अफर अन्तरगत नयाँ ग्राहकहरुले सम्पुर्ण इ-बैंकिङ सेवाहरु प्रथम वर्षका लागि नि:शुल्क प्राप्त गर्नु हुनेछ।

** लकर खाली भएको खण्डमा, पहिलो वर्षका लागि मात्र

शुल्क

  • सम्पुर्ण इ-बैंकिङ सेवाहरु मात्र नेरु ५०० प्रति वर्षमा
  • अमेरिकि डलर यात्रा कार्ड लिन लाई मात्र नेरु ५००

आवेदन कसरी दिने ?

आवश्यक विवरण तथा दस्तावेजहरु
  • नेपालको स्थायी ठेगाना
  • खातावालाको नागरिकता
  • फोटो (२ प्रति)
  • वैध राहदानी (विदेशी नागरिकका लागी)
  •  भारतिय राजदुतावासको पत्र (राहदानी नभएका भारतिय नागरिकका लागी)
अरु दस्तावेज (लागु हुनेलाइ मात्र)
  • एक अतिरिक्त परिचय पत्र जस्तै सवारी चालक अनुमति पत्र, विद्ध्यार्थीको परिचय पत्र वा राहदानी
  • पानी तथा विजुलीको बिजक
कस्ले आवेदन दिन सक्छ ?
  • यदि तपाइँ १८ वर्ष वा बढीको हुनुहुन्छ भने, यो खाता खोल्न आवेदन दिन सक्नुहुन्छ।

     

    यो खातामा नेरु ५,००० को न्युनतम मौजदात हुन जरुरी छ।

 थप जानकारी

  • ट्रष्टमा भएको पुंजी व्यवास्थापनका लागि खोलिने खाता अनलाइन आवेदनबाट लिन मिल्दैन।
  • यदी तपाईं यस्तो प्रकारको खाता खोल्न चाहनुहुन्छ भने, आफ्नो नजिकको लक्ष्मी बैंकको शाखामा सम्पर्क राख्नुहोस् |
प्रश्नहरू ?

यदि तपाईंसँग प्रश्नहरू छन् वा अनलाइन आवेदन दिन सक्नुहुन्न भने, कुनै पनि समयमा ०१-४४४४६८४ कल गर्नुहोस्।