ओरेन्ज बचत प्लस Apply Now लक्ष्मी बैंकको पृमियम खाता किन रोज्ने ?? नि:शुल्क भिसा डेबिट कार्ड नि:शुल्क एटिएम नगद निष्कासन नि:शुल्क मोबाइल बैंकिङ औषधी उपचार वीमा नि:शुल्क इन्टरनेट बैंकिङ आकस्मिक मृत्यु र असक्षमता बीमा उत्कृष्ट बैंकिङ्ग सेवाको लागि – आवेदन भर्नुहोस Apply now कडा परिश्रम र फलदायी योजनाहरु सफल कार्यन्वयन गर्न चाहिने उच्च व्यग्तिगत मापदण्ड र अनुशाशनको अनुवयन गरेर आज तपाईं यो स्थानमा लक्ष्मी बैंकको अरेन्ज प्लस बचत खता तपाईंको यही सफलताको उत्सव हो र यसले तपाईंलाई केहि अतिरिक्त लाभहरु पनि प्रदान गर्दछ । तपाईले मेहनत गरेर प्राप्त गर्नुभएको प्रतिफल जस्तै यो ओरेन्ज बचत प्लस खाताले पनि तपाईको बचतको उचित प्रतिफल दिने विश्वास दिलाउदछौ । यसका मुख्य विशेषताहरु निम्न बमोजिम रहेका छन् । व्याज दर र विशेषताहरु वार्षिक ६.५५% प्रतिशत व्याज दर त्रैमासिक रुपमा प्रदान गरिने । विशेष खालको बचत खाता सहितको पूर्ण ई–बैंकिङ्ग सुविधा सहितको निम्न सेवाहरु निःशुल्क हुनेछ । भिसा डेबिट कार्ड । भाईवर बैंकिङ्ग सेवा सहितको मोवाईल बैंकिङ्ग । इन्टरनेट बैंकिङ्गको सुबिधा । एस एम एस अल्र्ट सेवा– डेबिट कार्ड र कारोवारको अलर्ट सेवा । ई–मेल सेवा । रु.१०,००,०००/- सम्मको व्यक्तिगत दुर्घटना वीमा सुविधा । यसमा दुर्घटनावश् भएको मृत्यु, आंशिक अपाङ्गता र पूर्ण अपाङ्गता मान्य हुनेछन् प्रति बर्ष रु.१,००,०००/- सम्मको औषधी उपचार वीमा सुविधा । अस्पताल भर्ना वापतको सुविधा वीमा कम्पनीको पोलिसी बमोजिम हुनेछ । रु. २०,००० OPD उपचार को लागी रु. ८०,००० अस्पताल भर्नाको लागी एटिएम बाट रकम झिक्दा कुनै शुल्क नलाग्ने । नेपाल राज्य भित्रका जुनसुकै ए टि एम बाट रकम झिक्दा कुनै शुल्क नलाग्ने । सेफ डिपोजिट लकर सुविधा । लकर डिपोजिटमा छुट। ५०% सम्म बार्षिक सेवा शुल्कमा छुट – रु.३७५० सम्मको बचत** लक्ष्मी क्यापिटल मार्केट लि. मा निशुल्क डिम्याट खाता । अमेरिकि डलर यात्री कार्ड निःशुल्क जारी गरिने । यसबाट रु.७५० को बचत हुने । नि:शुल्क क्रेडिट कार्ड – रु.५०० को बचत चेकबुक नि:शुल्क प्रदान गरिने । खातावाला वा खातावालाको परिवारले ड्राफ्ट वा म्यानेजर चेक को प्रयोग गर्दा शुल्क नेरु १०० मात्र * नयाँ योजना अफर अन्तरगत नयाँ ग्राहकहरुले सम्पुर्ण इ-बैंकिङ सेवाहरु प्रथम वर्षका लागि नि:शुल्क प्राप्त गर्नु हुनेछ। दोश्रो वर्ष देखी ई-बैंकिङ्ग प्याकेज वार्षिक रु ५०० मा उपलब्ध गराइनेछ |**लकर खाली भएको खण्डमा, पहिलो वर्षका लागि मात्र – दोस्रो वर्ष देखी पुरा वार्षिक सेवा शुल्क लाग्नेछ औषधी उपचार बिमा साझेदार– एभरेष्ट इन्सुरेन्स क. लि. व्यक्तिगत दुर्घटना बिमा साझेदार शिखर इन्सुरेन्स क. लि. शुल्क/दस्तुरहरु सम्पुर्ण इ-बैंकिङ सेवाहरु मात्र नेरु ५०० प्रति वर्षमा अमेरिकि डलर यात्रा कार्ड लिन लाई मात्र नेरु 0.00 /- आवेदन कसरी दिने ? आवश्यक विवरण तथा दस्तावेजहरु नेपाल स्थित स्थायी ठेगाना नेपाली नागरिकताको प्रतिलिपि पासपोर्ट साईजको फोटो २ थान मान्य राहदानी (विदेशी नागरिकको हकमा) भारतीय राजदुतावासबाट जारी गरेको पत्र (राहदानी नभएका भारतीय नागरिकहरुको हकमा) अरु दस्तावेज (लागु हुनेलाइ मात्र) उपलब्ध भए सम्म सवारी चालक अनुमति पत्र, विधार्थीको परिचय पत्र वा राहदानी लगायतका परिचय खुल्ने कागजात खानेपानी तथा विद्यूत महसुल तिरेको विलको कागजात कस्ले अनलाईनआवेदन दिन सक्छ? १८ बर्ष उमेर पुरा भएको व्यक्तिले । यो खातामा नेरु २५,००० को न्युनतम मौजदात हुन जरुरी छ। थप जानकारी ट्रष्टमा भएको पुंजी व्यवास्थापनका लागि खोलिने खाता अनलाइन आवेदनबाट लिन मिल्दैन। यदी तपाईं खाता खोल्न चाहनुहुन्छ भने लक्ष्मी बैंकको जुनसुकै शाखाबाट खाता खोल्न सक्नु हुनेछ । प्रश्नहरु ? यदि तपाईको कुनै प्रश्न छ वा विद्युती माध्यमबाट खाता खोल्न सक्नु भएको छैन भने कृप्या निम्न नम्बरमा जुनसुकै समयमा फोन गर्नुहोस । ०१-४४४४६८४ Open Now