लक्ष्मी बैंकको पृमियम खाता किन रोज्ने ??

नि:शुल्क भिसा डेबिट कार्ड

नि:शुल्क एटिएम नगद निष्कासन

नि:शुल्क मोबाइल बैंकिङ

औषधी उपचार वीमा

नि:शुल्क इन्टरनेट बैंकिङ

आकस्मिक मृत्यु र असक्षमता बीमा

उत्कृष्ट बैंकिङ्ग सेवाको लागि – आवेदन भर्नुहोस

कडा परिश्रम र फलदायी योजनाहरु सफल कार्यन्वयन गर्न चाहिने उच्च व्यग्तिगत मापदण्ड र अनुशाशनको अनुवयन गरेर आज तपाईं यो स्थानमा लक्ष्मी बैंकको अरेन्ज प्लस बचत खता तपाईंको यही सफलताको उत्सव हो र यसले तपाईंलाई केहि अतिरिक्त लाभहरु पनि प्रदान गर्दछ ।

तपाईले मेहनत गरेर प्राप्त गर्नुभएको प्रतिफल जस्तै यो ओरेन्ज बचत प्लस खाताले पनि तपाईको बचतको उचित प्रतिफल दिने विश्वास दिलाउदछौ । यसका मुख्य विशेषताहरु निम्न बमोजिम रहेका छन् ।

व्याज दर र विशेषताहरु

  • वार्षिक ५.५५% प्रतिशत व्याज दर त्रैमासिक रुपमा प्रदान गरिने ।
  • विशेष खालको बचत खाता सहितको पूर्ण ई–बैंकिङ्ग सुविधा सहितको निम्न सेवाहरु निःशुल्क हुनेछ ।
    • भिसा डेबिट कार्ड ।
    • भाईवर बैंकिङ्ग सेवा सहितको मोवाईल बैंकिङ्ग ।
    • इन्टरनेट बैंकिङ्गको सुबिधा ।
    • एस एम एस अल्र्ट सेवा– डेबिट कार्ड र कारोवारको अलर्ट सेवा ।
    • ई–मेल सेवा ।
  • रु.१०,००,०००/- सम्मको व्यक्तिगत दुर्घटना वीमा सुविधा ।
    • यसमा दुर्घटनावश् भएको मृत्यु, आंशिक अपाङ्गता र पूर्ण अपाङ्गता मान्य हुनेछन्
  • प्रति बर्ष रु.१,००,०००/- सम्मको औषधी उपचार वीमा सुविधा ।
    • अस्पताल भर्ना वापतको सुविधा वीमा कम्पनीको पोलिसी बमोजिम हुनेछ ।
    • रु. २०,००० OPD उपचार को लागी
    • रु. ८०,००० अस्पताल भर्नाको लागी
  • एटिएम बाट रकम झिक्दा कुनै शुल्क नलाग्ने ।
    • नेपाल राज्य भित्रका जुनसुकै ए टि एम बाट रकम झिक्दा कुनै शुल्क नलाग्ने ।
  • सेफ डिपोजिट लकर सुविधा ।
    • लकर डिपोजिटमा छुट।
    • ५०% सम्म बार्षिक सेवा शुल्कमा छुट – रु.३७५० सम्मको बचत**
  • लक्ष्मी क्यापिटल मार्केट लि. मा निशुल्क डिम्याट खाता ।
  • अमेरिकि डलर यात्री कार्ड निःशुल्क जारी गरिने । यसबाट रु.७५० को बचत हुने ।
  • नि:शुल्क क्रेडिट कार्ड – रु.५०० को बचत
  • चेकबुक नि:शुल्क प्रदान गरिने ।
  • खातावाला वा खातावालाको परिवारले ड्राफ्ट वा म्यानेजर चेक को प्रयोग गर्दा शुल्क नेरु १०० मात्र

* नयाँ योजना अफर अन्तरगत नयाँ ग्राहकहरुले सम्पुर्ण इ-बैंकिङ सेवाहरु प्रथम वर्षका लागि नि:शुल्क प्राप्त गर्नु हुनेछ। दोश्रो वर्ष देखी ई-बैंकिङ्ग प्याकेज वार्षिक रु ५०० मा उपलब्ध गराइनेछ |
**लकर खाली भएको खण्डमा, पहिलो वर्षका लागि मात्र – दोस्रो वर्ष देखी पुरा वार्षिक सेवा शुल्क लाग्नेछ

औषधी उपचार बिमा साझेदार– एभरेष्ट इन्सुरेन्स क. लि.

व्यक्तिगत दुर्घटना बिमा साझेदार शिखर इन्सुरेन्स क. लि.

शुल्क/दस्तुरहरु

  • सम्पुर्ण इ-बैंकिङ सेवाहरु मात्र नेरु ५०० प्रति वर्षमा
  • अमेरिकि डलर यात्रा कार्ड लिन लाई मात्र नेरु 0.00 /-

आवेदन कसरी दिने ?

आवश्यक विवरण तथा दस्तावेजहरु
  • नेपाल स्थित स्थायी ठेगाना
  • नेपाली नागरिकताको प्रतिलिपि
  • पासपोर्ट साईजको फोटो २ थान
  • मान्य राहदानी (विदेशी नागरिकको हकमा)
  • भारतीय राजदुतावासबाट जारी गरेको पत्र (राहदानी नभएका भारतीय नागरिकहरुको हकमा)
अरु दस्तावेज (लागु हुनेलाइ मात्र)
  • उपलब्ध भए सम्म सवारी चालक अनुमति पत्र, विधार्थीको परिचय पत्र वा राहदानी लगायतका परिचय खुल्ने कागजात
  • खानेपानी तथा विद्यूत महसुल तिरेको विलको कागजात
कस्ले अनलाईनआवेदन दिन सक्छ?
  • १८ बर्ष उमेर पुरा भएको व्यक्तिले ।

यो खातामा नेरु २५,००० को न्युनतम मौजदात हुन जरुरी छ।

थप जानकारी
  • ट्रष्टमा भएको पुंजी व्यवास्थापनका लागि खोलिने खाता अनलाइन आवेदनबाट लिन मिल्दैन।
  • यदी तपाईं खाता खोल्न चाहनुहुन्छ भने लक्ष्मी बैंकको जुनसुकै शाखाबाट खाता खोल्न सक्नु हुनेछ ।
प्रश्नहरु ?

यदि तपाईको कुनै प्रश्न छ वा विद्युती माध्यमबाट खाता खोल्न सक्नु भएको छैन भने कृप्या निम्न नम्बरमा जुनसुकै समयमा फोन गर्नुहोस । ०१-४४४४६८४