हाम्रो मुल्य-मान्यताहरु हाम्रो बारेमा सञ्चालक समिती व्यवस्थापन टोली प्रतिवेदनहरु हाम्रो मुल्य-मान्यताहरु जिम्मेवारीपूर्ण बैंकिङ सुलभ बैंकिङ सन्जाल शाखा तथा अन्य सन्जाल १४२ शाखाहरु विगत २० वर्षमा, हामी २५०० भन्दा बढी रेमिटेन्स एजेन्टहरु र ६३ शाखा विहिन बैंकइङ्ग एजेन्टहरुका साथ यस देशका ५० जिल्लामा पाईला राख्न सफल भएका छौं ।२०२२ फेब्रुअरी सम्ममा लक्ष्मी बैंकको सन्जाल १४२ शाखा, १७३ ए.टि.एम., ५ ओटा अस्पताल सेवा काउन्टर र १३ ओटा एक्स्टेन्सन काउन्टर रहेका छन् । हामी हरेक व्यापारिक नाका, शहरी क्षेत्र र विकास हुँदै गरेका ग्रामीण बजार गरी देशका हरेक कुनामा पुगेका छौं । १४१ शाखाहरु १७२ एटिएमहरु ५० जिल्लाहरु ६३ ब्रान्चविहिन बैंकिङ एजेन्टहरु १३ एक्स्टेन्सन काउंटर ५ अस्पताल सेवा काउंटर ७ रेमिटेन्स माध्यम ५ डिजिटल माध्यम